बन्द सत्रमा प्रवेश गर्दै रास्वपा सांसद (तस्बिरहरू)

1 week ago 124
चितवन। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज नीतिगत र सांगठनिक विषयमाथि केन्द्रित बन्द सत्रमा भाग लिन रास्वपाका सांसद तथा प्रतिनिधिहरू हलमा प्रवेश गरिरहेका छन्। महाधिवेशनको...
पुरा समाचार पढ्नुहोस