बन्दसत्र आज, भोलिवाट निर्वाचन प्रक्रिया, रास्वपालाई थप समावेशी बनाइँदै

1 week ago 38
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय महाधिवेशनअघि विधान संशोधनमार्फत पार्टी संरचनालाई समावेशी बनाउने तयारी गरिएको हो । विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार संशोधित व्यवस्थाअनुसार अब...
पुरा समाचार पढ्नुहोस