बुटवल। पूर्वपश्चिम राजमार्गअन्तगत बुटवलको बेलबासमा भएको सवारी दुर्घटनामा अर्घाखाँचीका एक युवाको मृत्यु भएको छ। आज बुटवल उपमहानगरपालिका–१३ सालघारी चोक, बेलबासस्थित पूर्वपश्चिम राजमार्गमा काकरभिट्टाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२२३...