‘बहाल-बहिल’ संस्कृतिको पुनरुत्थानमा सुनिता डंगोलको प्रतिबद्धता

3 weeks ago 59
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बौद्ध परम्परामा आधारित ‘बहाल-बहिल’ संस्कृति गौरवपूर्ण इतिहास भएकाले तिनीहरूको पुनरुत्थान गरिने बताएकी छन् । नेपाल मण्डल लिटरेचर कल्चरल ट्रस्टले आज आयोजना गरेको ‘बहाल-बहिल संस्कृति साम...
पुरा समाचार पढ्नुहोस