बाँझो जमिनको सदुपयोगको विकल्प अकबरे खुर्सानी

3 weeks ago 74

३० जेठ, स्याङ्जा । बाँझो जमिन बढ्दै जानु र जंगली जनावरको त्रासका बीच किसानका लागि स्याङ्जाको भिरकोट नगरपालिकाले किसानलाई नयाँ विकल्प दिएको छ । परम्परागत कृषिबाट मोहभंग भएका किसानलाई सामूहिक अकबरे खुर्सानीको विकल्प दिएर नगरपालिकाले आम्दानीसँग जोड्न...

पुरा समाचार पढ्नुहोस