तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर नियन्त्रणका लागि अनौठो जुक्ति निकालेको छ। नगरपालिकाले बाँदरलाई आफ्नो क्षेत्रबाट सीमा कटाउनका लागि जेठ १ गते नगरभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बाँदर खेद्न ठूलो संख्यामा जनशक्ति परिचालन गर्नुप...