बाँदर लखेट्न जेठ १ गते सार्वजनिक बिदा

3 weeks ago 46
काठमाडौँ । तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाले बाँदरको बढ्दो समस्या नियन्त्रणका लागि आगामी जेठ १ गते नगरभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाले कृषियोग्य जमिन र उत्पादनमा बाँदरबाट भइरहेको क्षति न्यूनीकरण गर्न सामूहिक रूपमा बाँदर धपाउने अभ...
पुरा समाचार पढ्नुहोस