बागमती प्रदेश सभाको वर्षे अधिवेशन आजदेखि

3 weeks ago 65
बागमती । बागमती प्रदेश सभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १:०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुम...
पुरा समाचार पढ्नुहोस