बागलुङमा दुई जिप एकापसमा ठोक्किए, पाँच जना घाइते

2 weeks ago 107
बागलुङ । बागलुङस्थित मध्यपहाडी लोकमार्गमा बुधबार दुईवटा जिप एकआपसमा ठोक्किएका छन् । बागलुङ नगरपालिका–३, रातमाटामा भएको उक्त दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। बागलुङ बजारबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज २७३९ नम्बरको फोर्टिस जिप र विपरीत दिशा...
पुरा समाचार पढ्नुहोस