बागलुङमा सामुदायिक कुकुरका लागि ‘होस्टेल’, उद्धार र व्यवस्थापन सुरु

4 days ago 120
गलकोट (बागलुङ) : बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरको दिगो व्यवस्थापनका लागि आवासीय सुविधासहित ‘कुकुर होस्टेल’ सञ्चालनमा ल्याएको छ। होस्टेल स्थापना भएसँगै नगरपालिकाले बेवारिसे, बिरामी तथा अशक्त कुकुरको उद्धारसमेत सुरु गरेको छ। ...
पुरा समाचार पढ्नुहोस