धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३, च्याचौर क्षेत्रमा निर्माणाधीन अस्थायी प्रहरी चौकीको विषयमा भएको झडपमा घाइते भएकाहरूको उपचार प्रदेश सरकारले गर्ने बताएका छन्। नेपाली कांग्रेसको बृहत्तर एकता...