बाजुरामा एक युवकको हत्या

1 hour ago 102

२१ जेठ, धनगढी । बाजुराको बुढीनन्दा नगरपालिका–६ को कोटिलामा एक जनाको हत्या भएको छ । बुधबार राति स्थानीय ३२ वर्षीय निर रावतको हत्या भएको प्रहरीले जनाएको छ । आपसी विवादका क्रममा रावतको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर श...

पुरा समाचार पढ्नुहोस