बाजुरा। बाजुरामा पछिल्लो समय दाँते ओखर खेती राम्रो हुँदै गएको छ। जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न ठाउँमा लगाइएको दाँते ओखरका बिरुवा राम्रोसँग हुर्कनुका साथै फल्न समेत थालेका छन्। व्यक्तिगत फर्म र विभिन्न समूहले लगाएका दाँते ओखरका बिरुवा पछिल्लो सम...