बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

3 weeks ago 124
बाजुरा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । मंगलबार साँझ बुढीगंगा नगरपालिका–३ ताप्राकी ३७ वर्षीया कल्पना देवी थापाको भिरबाट खसेको ढुंगा लागेर मृत्युु भएको हो । मृतक थापा बुढीगंगा नगरपालिका वडा नं. ३ की महिला वडा सदस्य समेत र...
पुरा समाचार पढ्नुहोस