बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी गम्भीर घाइते

2 weeks ago 121
काठमाडौं। बाजुरा जिल्लाको मार्तडी–कोल्टीस्थित बडिमालिका नगरपालिका–७ मा विद्यालयबाट घर फर्कने क्रममा एक विद्यार्थीलाई अज्ञात सवारीसाधनले ठक्कर दिँदा गम्भीर घाइते भएका छन्। स्थानीय विद्यालयको कक्षा ६ मा अध्ययनरत दिलिप विकलाई अज्ञात सवारीसाधनले ठक्कर दि...
पुरा समाचार पढ्नुहोस