बाढी पहिरोका कारण अवरुद्ध छन् यी मुख्य राजमार्ग

1 day ago 330
काठमाडौँ । देशका विभिन्न जिल्लाका मुख्य राजमार्गहरू बाढी, पहिरो तथा सडक मर्मतका कारण प्रभावित भएका छन्। नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार केही सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको र केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ। कोशी प्रदेशको भोजपु...
पुरा समाचार पढ्नुहोस