बादलका केही अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

3 weeks ago 60
काठमाडौँ । प्रतिनिधि सभामा नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ ले व्यक्त गरेका केही टिप्पणी संसद्को आधिकारिक अभिलेखबाट हटाइएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था विपरीत प्रयोग भएका अभिव्यक्तिहरू हटाउन संसद् सचिवालयला...
पुरा समाचार पढ्नुहोस