बादलले बोलेको शब्द सभामुखले रेकर्डबाट हटाए, रास्वपाका पराजुलीको हटाएनन्

3 weeks ago 42

काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा बादलले मंगलबार प्रतिनिधि सभामा गरेको सम्बोधन सभामुख डीपी अर्यालले संसद्को रेकर्डबाट हटाएका छन्।

उनले रास्वपालाई इंगित गर्दै ‘अराजक भिड’ भनेकोमा रास्वपाका सांसदहरुले आपत्ति जनाए...

पुरा समाचार पढ्नुहोस