बादलले हिजो सदनमा बोलेका कुरा ‘संसदको रेकर्ड’ बाट हटाइयो

3 weeks ago 59
काठमाडौँ  : सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा मङ्गलवार एमाले संसदीय दलका नेता रामबहादुर थापाले बोलेका कुरा संसद्को रेकर्डबाट हटाइएको छ। सभामुख डोलप्रसाद अर्यालले मङ्गलवार थापाले बोलेको कुरा संसद्को रेकर्डबाट हटाएको जानक...
पुरा समाचार पढ्नुहोस