काठमाडौं । भारतीय विश्वविद्यालय तथा कलेजहरूमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थी तथा अभिभावकहरूलाई लक्षित गर्दै काठमाडौंको नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा दुई दिने ‘स्टडी इन इन्डिया एक्स्पो’ भव्य रूपमा सुरु भएको छ। शिक्षा, विज्ञान तथा...