काठमाडाैं। नेपालको समकालीन राजनीतिमा डा. बाबुराम भट्टराई एउटा यस्तो नाम हो, जो जति विवादित छन्, त्यति नै सम्मानित र बौद्धिक पनि मानिन्छन्। हालै उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को संरक्षक पदबाट राजीनामा दिँदै कुनै पनि सांगठनिक जिम्मेवारीम...