काठमाडौँ । जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका १० नितनपुर चोकस्थित वीरगञ्ज–पथलैया सडक खण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। शनिबार बिहान करिब ११ बजे वीरगञ्जबाट सप्तरीतर्फ जाँदै गरेको ...