एजेन्सी । १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानुन अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी गरेको छ । सरकारले विद्यमान कानुनलाई सुदृढ बनाउने विकल्पमाथि काम गरिरहेको जनाएको छ । प्रधानमन्त्री ...