झापा : बालबालिकाको स्वास्थ्य उपचारलाई केवल रोग निको पार्ने प्रक्रियामा सीमित नराखी रोकथाम, नियमित निगरानी र समग्र विकाससँग जोड्ने अवधारणासहित ‘‘डा. रबिन्स पेडियाट्रिक क्लिनिक’ सञ्चालनमा आएको छ। क्लिनिकले आधुनिक प्रविधिसहित तुलनात्मक रूपमा किफायती से...