बाह्य क्षेत्र प्रभावित भइरहँदा रेमिटेन्स निरन्तर उकालो, डलर वृद्धिको साथ कि हुन्डी नियन्त्रणको असर?

2 weeks ago 74

काठमाडौं। बाह्य क्षेत्र विभिन्न दबाबबाट प्रभावित भइरहेका बेला रेमिटेन्स आप्रवाह भने निरन्तर उकालो लागिरहेको छ। चालु आर्थिक वर्षको ९ महिनामा मात्रै १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ।

चैत महिनामा मात्रै करिब २ खर्ब ९ अर...

पुरा समाचार पढ्नुहोस