बाह्रदशी गाउँपालिकाको बजेट ५५ करोड ५१ लाख, आठ विधेयक गाउँसभामा प्रस्तुत
1 week ago
138
झापा : झापाको बाह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/ ८४ का लागि रु ५५ करोड ५१ लाख १२ हजारको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको १९औँ गाउँसभा बुधबारदेखि सुरु भएको हो। गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा