काठमाडौँ । बिचौलिया दीपक भट्टसहित ४० भन्दा धेरै व्यक्तिविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सिफारिस गरेको छ । हिमालयन रि–इन्स्योरेन्ससहित पाँच कम्पनीको तीन अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत लाभका लागि सेयर खरि...