बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ का लागि कोशी प्रदेशबाट पाँच स्टार्टअप छनोट

2 days ago 64
काठमाडौं । बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६ अन्तर्गत कोशी प्रदेशका पाँच उत्कृष्ट स्टार्टअप टोली अन्तिम चरणका लागि छनोट भएका छन् । बुटक्याम्प, मेन्टरिङ सत्र, स्टार्टअप विकास प्रक्रिया र प्रतिस्पर्धात्मक पिच मूल्यांकनपछि यी टोलीहरू फाइनल ...
पुरा समाचार पढ्नुहोस