बिजुलीमा उपभोक्तालाई मार पर्दैन, ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्दैछ : अर्थमन्त्री वाग्ले

2 days ago 30

काठमाडौं, जेठ १८ –
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबाट बिजुलीका उपभोक्तालाई भार नपर्ने जिकीर गरेका छन् । साथै उनले ५० लाखभन्दा मुनिको ईभीको मूल्य घट्ने पनि जानकारी दिएका छन् ।

पुरा समाचार पढ्नुहोस