बितेका २४ घण्टामा भएको ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन

4 weeks ago 109
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख १७ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन
पुरा समाचार पढ्नुहोस