काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्केर देश निर्माणमा सहभागी हुन आग्रह गरेका छन्। धादिङस्थित त्रिपुरा सुन्दरी गाउँपालिका-१ सल्यानटारमा आयोजित एक महिने पुरुषोत्तम महोत्सवको अवलोकनका क्रममा बोल्दै सभामुख अर्याल...