बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप

1 week ago 132
काभ्रेपलाञ्चोक। बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित सडकखण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द आजदेखि पुनः थप गरिएको छ। जिल्ला सुरक्षा समितिको आजको बैठकले वर्षालगायत जोखिमका ...
पुरा समाचार पढ्नुहोस