बिरिङ खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

1 hour ago 21
झापा :  झापाको कन्काई नगरपालिका–८ स्थित बिरिङ खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा कन्काई–१ निवासी कुलबहादुर रसाइलीकी ५ वर्षीया छोरी सोनिया रसाइली रहेकी छन्। प्रहरीका अनुसार शुक्रबार बिहान करिब १० बजेबाट हराएकी सोनियाको खोजीका
पुरा समाचार पढ्नुहोस