बिर्तामोडका डान्स बारमा प्रहरीको सर्च अपरेशन

1 week ago 86
झापा : बिर्तामोडका डान्स बारहरूमा प्रहरीले सर्च अपरेशन सञ्चालन गर्दै करिब एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकको नेतृत्वमा खटिएको टोलीले तृष्णा, दुर्गा, डी डब्लु, नाइट लाइफ, लोटस...
पुरा समाचार पढ्नुहोस