झापा : बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायमा प्रयोग हुँदै आएका नापतौलसम्बन्धी उपकरणको नियमित जाँच, नवीकरण र अनुमतिपत्र वितरणका लागि विशेष कार्यक्रम सञ्चालन गरेको छ। गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरसँगको समन्वयमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्ग...