बिर्तामोडको बजेट १ अर्ब १५ करोड ६८ लाख, पूर्वाधार विकासलाई उच्च प्राथमिकता
1 week ago
103
झापा : बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/ ८४ का लागि १ अर्ब १५ करोड ६८ लाख १३ हजार ५७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित नगरसभाको दोस्रो कार्यकालअन्तर्गत नवौँ अधिवेशनको पहिलो बैठकमा