बिर्तामोडमा दुई दिने रोजगार मेला हुँदै, दुई हजारभन्दा बढी युवाको सहभागिताको अपेक्षा
1 week ago
78
झापा: बिर्तामोड नगरपालिकाले स्थानीय स्तरमा रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यसहित आगामी जेठ ३० र ३१ गते दुई दिने ‘रोजगार मेला’ आयोजना गर्ने भएको छ। नगरपालिकाको आयोजना तथा बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा हुन लागेको मेलालाई प्रभावकारी