बिर्तामोडमा विद्यार्थीलाई दुर्व्यसनबाट जोगाउन सडक नाटक
4 days ago
114
झापा : बिर्तामोडमा लागुऔषध दुर्व्यसनविरुद्ध विद्यार्थी लक्षित जनचेतनामूलक नाटक प्रदर्शन गरिएको छ। बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा लागुऔषधको दुष्परिणामबारे सन्देश प्रवाह गरिएको हो।
बिर्तामोड नगरपालिकाको आय...