बिवाइडी कार जाँचपास प्रकरण: रसुवागढीका भन्सार प्रमुख भट्टराईसहित नौ कर्मचारी जिम्मेवारीमुक्त

1 week ago 188
काठमाडौं। कर छलीको आशंकामा सशस्त्र प्रहरी बलले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका बिवाइडी ब्रान्डका विद्युतीय सवारी साधनहरूमाथि अनुसन्धान जारी रहेकै बेला अर्थ मन्त्रालयले ठूलो कदम चालेको छ। मन्त्रालयले रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ...
पुरा समाचार पढ्नुहोस