बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

3 weeks ago 68

विवाहपछि महिलाहरूमा धेरै शारीरिक, मानसिक र हर्मोनल परिवर्तन देखिन सक्छन् । यसमा महिनावारी समयमा नहुनु ढिलो हुनु, अनियमित हुनु वा प्रवाहमा परिवर्तन हुनु सामान्य कुरा हो । विवाहपछि केवल हर्मोनल परिवर्तन मात्र महिनावारी नियमित नहुनुको कारण बन्दैन, यस...

पुरा समाचार पढ्नुहोस