बीमा कसुरको अभियोगमा विवादित व्यवसायी दीपक भट्टसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता(नामावलीसहित)

3 weeks ago 43
काठमाडौँ : बहुचर्चित बीमा सम्बन्धी अनियमितता प्रकरणमा विवादास्पद व्यवसायी दीपक भट्टसहित ४२ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको विस्तृत अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको...
पुरा समाचार पढ्नुहोस