काठमाडौँ । पसलको बीमा दाबी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका एक सुनचाँदी सञ्चालकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका-५ अमरपथमा सञ्चा...