बीवाईडी बिक्रेता साइमेक्ससहित पाँच ईभी आयातकर्ता र तीन भन्सार एजेन्टमाथि कारबाही सिफारिस

1 hour ago 29
काठमाडौँ । भन्सार विभागले रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधन जाँच पासका क्रममा कानुनी प्रक्रिया पालना नभएको निष्कर्ष निकाल्दै पाँच सवारी आयातकर्ता कम्पनी र तीन भन्सार एजेन्टमाथि कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ। अर्थ मन्त्रालयअन्...
पुरा समाचार पढ्नुहोस