बीवाईडीसँगै लक्ष्मी ग्रुपको कायी आयात पनि अनुसन्धानमा, प्रतिवेदन सोमबारसम्म आउने

1 week ago 80
काठमाडौँ। बजेट घोषणाको पूर्वसन्ध्यामा विद्युतीय सवारी साधन (ईभी) को भन्सार जाँचपास प्रक्रियामा अनियमितता भएको आशंकामा सुरु गरिएको सरकारी अनुसन्धान बीवाईडीसँगै लक्ष्मी ग्रुपले आयात गर्दै आएको कायी ब्रान्डका सवारी साधनसम्म विस्तार भएको छ। भन्सार विभाग ...
पुरा समाचार पढ्नुहोस