काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य, शिक्षा, डिजिटल सुशासन, रोजगारी, पर्यटन, पूर्वाधार तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर सभाको १८औँ अधिवेशनबाट प्रस्तुत...