बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल  

3 weeks ago 357

३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणको सिलसिलामा आज बेइजिङ पुगेका छन् । उनलाई चीनका लागि नेपालकी कार्यवाहक राजदूत रोशन खनाल र चिनियाँ विदेश मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचा...

पुरा समाचार पढ्नुहोस