बेलबारीमा एमालेका लोकप्रिय वडाध्यक्ष सुवेदी नै रास्वपामा !

1 week ago 56

नेकपा (एमाले) मोरङको राजनीतिमा नयाँ तरंग देखिएको छ। बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्र सुवेदीलाई पदमुक्त गर्न जिल्ला कमिटीले केन्द्रमा सिफारिस गरेसँगै राजनीतिक माहोल तातेको हो। विराटनगरमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको एमाले मोर...

पुरा समाचार पढ्नुहोस