बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने

1 hour ago 71
काठमाडौँ । अन्तरराष्ट्रिय सीमानाका बेलहियाको ट्राफिक व्यवस्थापन, यात्रु तथा पर्यटकको आवागमन, सामान ओसारपसारसहित सुरक्षा प्रबन्ध सुनिश्चित गर्न पहल भएको छ । भारतीय मालवाहक सवारीसाधन जथाभाबी रूपमा सडकमै पार्किङ गर्ने र भारतीय नम्बर प्लेटका ट्याक्सी नेप...
पुरा समाचार पढ्नुहोस