बेलायतकी इन्डो-प्यासिफिक मन्त्री सीमा मल्होत्राले गरिन् पशुपति मन्दिरको दर्शन

3 weeks ago 90
काठमाडौं । नेपाल भ्रमणमा रहेकी बेलायतकी इन्डो-प्यासिफिक मन्त्री सीमा मल्होत्राले पशुपति मन्दिरको दर्शन गरेकी छन्। मन्त्री मल्होत्राले आइतबार बिहान पशुपति मन्दिरको दर्शन गरेकी हुन्। मन्त्री मल्होत्रा ​​तीन दिने नेपाल भ्रमणको क्रममा शुक्रबार नेपाल आइपु...
पुरा समाचार पढ्नुहोस