काठमाडौं । बेलायती प्रधानमन्त्री केयर स्टारमरले देशमा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। स्टारमरले भने, “पूर्ण प्रतिबन्ध नै सही विकल्प हो। हामी बालबालिकाको सुरक्षा र खुशीमा सम्झौता गर्न तयार छैनौं।” उनल...